१८ जेठ, हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेको केही घण्टामै राप्रपा नेता तथा संघिय संसद अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहपनि पक्राउ परेका छन् ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री समेत रहेका थापा पक्राउ परेका हुन् । थापासहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
कमल थापा पक्राउ परेपछि थापा भेट्न प्रहरी परिसर भद्रकालीमा पुगेका राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ उनी पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्। सिंहले आपत्तिजनक अभिव्यक्ति दिएकाले पक्राउ गरिएको जनाइएको छ ।
१ बैशाख, हेटौंडा । आजदेखि विक्रम सम्वत २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ शुरुआतका...
१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले...
१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी...
३० चैत, हेटौंडा । नेपाली कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ। संसदीय दलको नेता चयनमा अब ढिला...
३० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...
३० चैत, हेटौंडा । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ४६...
२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...
२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
१९ चैत,हेटौंडा । मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् । बिहीबार...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
२० चैत,हेटौंडा । मकवानपुरको हेटौंडामा एसइई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका...
१८ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ गुम्बाचोकमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा...
१८ चैत्र,हेटौंडा । मकवानपुरको बागमतीमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साझ...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
१९ चैत, हेटौंडा । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक...
१८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ। बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र...
१९ चैत, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ३६ सय रुपैयाँले घटेको हो । सुन आज...
















