Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिर्जनशिल सहकारीको आफ्नै भवनबाट कारोबार

FB_IMG_1749199467436-1749223826.jpg

२३ जेठ, हेटौंडा। मकवानपुरगढी - ४ कालीखाेलामा रहेकाे सिर्जनशिल  समाज बचत तथा ऋण  सहकारी  संस्थाले शुक्रवार  देखि आफ्नै सहकारी  भवनबाट काराेवार  शुरु  गरेकाे छ ।

संस्थाद्वारा निर्मित सहकारी भवनकाे मकवानपुरगढी गाउँपालिकाका पूर्व अध्यक्ष  विदुर हुमागाईले शुक्रवार उदघाटन  गरेसंगै संस्थाले आफ्नै भवनबाट शेयर सदस्यहरुलाई सेवा प्रदान गर्न शुरु गरेकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व अध्यक्ष  हुमागाईले सहकारीले सेवाग्रहीलाई सर्वसुलभ ढंगवाट सेवा प्रदान गर्नु पर्ने बताए । मकवानपुरगढी गाउँपालिका धार्मिक  तथा पर्यटकिय सम्भावना बाेकेकाे गाउँपालिका रहेकाेले यश अभियानमा सबै गाउँबासीहरु लाग्नु पर्नेमा वहाकाे जाेड थियाे ।
आफू गाउँपालिकाकाे अध्यक्ष  हुदा धेरै विकासकाे ढाेका खाेलेकाे बताउदै  मकवानपुरगढीकाे विकासमा आफू सदैव क्रियाशिल रहने बताए ।
उदघाटन कार्यक्रम  संस्थाका अध्यक्ष  कृष्ण  बिडारीकाे सभाध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा मकवानपुरगढी - ३ का अध्यक्ष  भागवत घिमिरे, ४ का वडा अध्यक्ष  अर्जुनप्रसाद  तिमल्सिना , वडा  सदस्य  सुमित्रा  खतिवडा, मकवानपुर  जिल्ला बचत तथा ऋण  सहकारीकि उपाध्यक्ष  मिना चाैरेल, जागरण  सहकारीका अध्यक्ष  शत्रुघन दुलाल, हिमाल महिला बहुउद्देश्यीय  सहकारीकि अध्यक्ष  जानुका दाहाल, श्रमिक साना किसान कृषि सहकारीकि अध्यक्ष  निर्मला  लम्साल,  मनकामना दुग्ध  उत्पादक सहकारीका अध्यक्ष  अर्जुनप्रसाद  दाहाल, भानु मावि ब्यवस्थापन  समितिका अध्यक्ष  खिल प्रसाद चाैलागाई, संस्था उपाध्यक्ष  लक्ष्मण भट्टराई , सल्लाहकार राजकुमार चाैलागाई, नरेन्द्र  लम्साल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
साे अवसरमा संस्था निर्माण कार्यमा सहयाेग गर्ने  विदुर लामिछानेलाई प्रशंसापत्र सहित सम्मानित  गरिएको  थियाे ।
मकवानपुरगढी ४ मा १२ धुर  जग्गामा भवन  निर्माण  गरिएकाे  हाे । २ वटा काेठा र १ हल समेत ३ काेठे भवन  ३० लाखकाे लागतमा निर्माण  गरिएकाे अध्यक्ष  कृष्ण  बिडारीले बताए ।
९ सय २५ जना शेयर सदस्य रहेकाे याे संस्थाकाे  शेयर पूजी ५२ लाख निक्षेप  ५ कराेड ३४ लाख र ऋण  लगानी ५ कराेड ७० लाख रहेकाे ब्यवस्थापक विमला न्याैपानेले बताईन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार