२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्रदेशभर शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रदेशका १० जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै कुनै पनि आवरणमा हुने अपराधमाथि प्रहरीले कारवाही गर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै आफ्नो कार्यकाल अपराधिक गतिविधि र गुण्डागर्दी नियन्त्रण प्राथमिकतामा रहने बताएका छन् ।‘मैले १० जिल्लाका प्रहरी प्रमुखलाई स्पष्ट निर्देशन दिएको छु 'शान्ति सुरक्षामा कुनै कम्परमाईज हुन्न'–उनले भने ।उनले पत्रकारको सुरक्षालाई समेत प्रहरीले विशेष ख्याल राख्ने बताएका छन् ।
सुरक्षाका लागि ठोस रणनीतिका साथ आफु अघि बढ्ने बताउँदै आफ्नो कार्यकालमा आपराधिक गतिविधिलाई न्यूनिकरणमा हरसम्भव प्रयत्न गर्ने दावि गरे । शान्ति सुरक्षा कायम गर्न नागरिकको भुमिका समेत महत्वपूर्ण हुने भन्दै उनले सहयोगका लागि आग्रह गरेका छन्।कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का, बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी हिम किरण बोगटी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, पूर्व अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरिक्षक बच्चुराम फूयाल लगायत चारकर्मीहरुको उपस्थिती रहेको थियो।
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...


-1780448267.jpg)




-1780361868.jpg)





-1779500375.jpg)




