२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ।
बिहिवार साँझ वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका-२ स्थित शिवराईगाउँ देउराली गाँउका अन्दाजी ३२वर्षिय कृष्णबहादुर श्रेष्ठ घाईते भएका हुन्। आफ्नै घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङको लागेको र चट्याङ लागेर कम्मर भन्दा मुनिको भाग नचल्ने भएको र उनको राईगाउँस्थित स्वास्थ्य चौकीमा मध्यम अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।
त्यस्तै चट्याङले सोही ठाउँका कमलजंग रानामगरको कच्चि १ तले घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। यता बुधबार परेको चट्याङ लागेर कैलाश ९ मा एक १४ वर्षीय युवकको मृत्यु भएको छ। मकवानपुर चट्याङको जोखिम पर्ने जिल्ला हो।
२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...
२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...
२० असार, हेटौंडा । विश्वकपमा अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...
२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

















-1782436668.jpg)
