Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राक्सिराङ गाउँपालिका

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर दुईजना घाइते

IMG_20250613_115119-1749829426.jpg

३० जेठ, हेटौंडा। मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो पानीसंगै  परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिकामा २ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो राक्सिराङ ०१ रामचे मा स्थानीय ३०/३५ वर्षीय मिथुन मोक्तान र सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया सुर्जामाँया स्यान्तान चट्याङ लागेर घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
चट्याङ लागेर घाइते दुवैको  हेटौंडा अस्पतालमा उपचार भइरहेको, घाईते मिथुन मोक्तानको घाँटी, नाकमा चोट अबस्था मध्यम रहेको र सुर्जामाँयाको बाहिर चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सशस्त्रका ६ एसएसपीको डीआईजी बढुवा सिफारिस
unnamed-12-1777082523.jpg

१२ बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

मध्यम वर्षाको सम्भावना
water-1777082225.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम...

शान्ति वनद्वारा रानी वनको अवलोकन
IMG-20260425-WA0000-1777093536.jpg

११ बैशाख,हेटौंडा । सर्वमान्य  गणेशमान  सिह वन संरक्षण  प्रथम पुरस्कार  प्राप्त  हेटौंडाको  रानी...

बागमती प्रदेश सरकारद्वारा विद्युतीय हाजिरी अनिवार्य
1657607117_bagmati-prades-1777042691.jpg

११ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले विद्युतीय हाजिरी अनिवार्य गरेको छ । मुख्यमन्त्री कार्यालयले...

सुनको मूल्य घट्यो
gold1616689900-1777012225.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घटेको...

राक्सिराङमा नुहाउने क्रममा डुबेर एकको मृत्यु
IMG_0937-1777003440.png

११ बैशाख,हेटौंडा । मकवानपुरको राक्सिराङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।  विहिबार सोही वडाको जलकुना...

लोकतन्त्र दिवस आज देशभर मनाइँदै
loktantra-diwas-1776993879.jpg

११ बैशाख, हेटौंडा । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । २०६३ साल वैशाख ११ गते...

संघीय संसद्को अधिवेशन नबसी स्थगित
House-of-Representatives-1776993556.jpg

११ बैशाख, हेटौंडा । वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन नबसी स्थगित भएको छ । प्रधानमन्त्री तथा...

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन
1644884473_congress-samsa-1776993182.png

११ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg