File Photo
१७ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले रंगको पर्व फागु पूर्णिमा अर्थातमा हुन सक्ने गलत क्रियाकलाप रोक्न विहिबार ३ सय २३ जना सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । प्रहरीले अन्य दिनको तुलनामा बढि संख्यामा प्रहरीलाई चेकजाँच र गस्तिमा परिचालन गर्ने भएको हो ।
होलीका लागि विशेष सुरक्षा रणनीति तयार गर्दै प्रहरीले जिल्लाभर ३ सय २३ जना सुरक्षाकर्मी परिचालन गर्ने मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए । उनले गस्तिमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने भएको छ । होलीमा जबर्जस्ती रंग हाल्ने, लोला हान्ने, फोहर पानी छ्याप्ने, मोविल दल्ने लगायतका पर्वको मर्म विपरितका गतिविधि गर्नेलाई मकवानपुर प्रहरीले जरिवानादेखि जेलसम्मको कारवाही अघि बढाउने भएको छ ।
प्रहरीले २५ हजार रुपैयाँ जरिवाना देखि १ वर्ष जेल सजायसम्मको कारवाही अघि बढाउने जनाएको छ । प्रहरी उपरिक्षक खनालले नेपालीहरुले उत्सवको रुपमा मनाईने होलि पर्वमा पछिल्लो समय विकृति देखिएका कारण विशेष सुरक्षा योजना बनाईएको बताए । मादक पदार्थ एवम् लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउने, ईच्छा विपरित जबर्जस्ती रङ लगाउनेलाई कारबाहीको दायरामा ल्याउने उनको भनाई छ ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)