Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नाैलाे विहानीद्वारा टनेल तथा अदुवाकाे बीउ वितरण

FB_IMG_1750483949278-1750484030.jpg

७ असार,हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे नाैलाे विहनी कृषि सहकारी  संस्थाले टनेल र अदुवाको बीउ वितरण गरेको छ। 
सहकारीले आफ्ना शेयर सदस्य तथा अन्य कृषकहरुलाई टनेल तथा अदुवाकाे बीउ वितरण  गरेकाे हो  । हेटाैडा उपमहानगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेगमा संस्थाले टनेल तथा अदुवाकाे बीउ वितरण  गरेकाे हाे ।

शनिवार हेटाैडा उपमहानगरपालिका  मेयर मिना लामाले कृषकहरुलाई अदुवाकाे बीउ वितरण गरेकी थिइन्। उपमहानगरपालिकाले नगरवासीहरुकाे आर्थिक विकासमा काम गरेकाे वताउदै नगर प्रमुख लामाले आगामी वर्षकाे वजेटमा समेत आर्थिक  उपार्जनमा  वजेटकाे ब्यवस्था गरिने बताईन ।
सहकारी  संस्थाका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाकाे सभाध्यक्षतामा कार्यक्रम  भएकाे थियाे । कार्यक्रममा  हेटाैडा ६ का वडा सदस्य लेखराज ढकाल, बागमती प्रदेश कृषि मन्त्रालयका धिरज ढकाल, हेटाैडा उपमहानगरपालिकाका कृषि  विकास महाशाखाका प्राविधिक  गणेश खड्का, कृषि प्राविधिक चन्दा पाेखरेल,  चाैघडा सहकारीका उपाध्यक्ष  त्रिविक्रम मानन्धर, रानी सामुदायिक  वनका काेषाध्यक्ष गाेमा लामिछाने , बंशगाेपाल बहुमुखी क्याम्पसका सञ्चालक सदस्य विश्वराज राई , उपाध्यक्ष  जयराम राई, सचिव नेत्रप्रसाद  ढुङ्गेल, शेयर सदस्य, सञ्चारकर्मी  लगायतकाे सहभागीता थियाे ।
संस्थाले ५ जना शेयर सदस्यलाई टनेल तथा करिव २ सय जना भन्दा  बढी  सदस्यहरुलाई ५० क्वीन्टल अदुवाकाेलविउ वितरण  गरिएकाे ब्यवस्थापक सरिता खतिवडाले बताईन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार