Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

डेढ करोड मूल्यको अवैध सुनसहित २ जना पक्राउ

goldman_EurvxbqNUC-1750493344.jpg

७ असार, हेटौंडा । पोखरामा प्रहरीले झन्डै डेढ करोड मूल्यको अवैध सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको शो ।
पक्राउ पर्नेमा भारतको पन्जाब अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन् । 
प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूको साथबाट ८२ तोला १६ लाल सुनसहितका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन् ।
उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजिप्ट विश्वकपको अन्तिम १६ मा
egypt-1783128245.jpg

२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...

सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा शपथ
1720950381_1628082149_Tri-1783128041.jpg

२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...

अर्जेन्टिना अन्तिम १६ मा
messi_BGUL2umHkq-1783127137.jpg

२० असार, हेटौंडा । विश्वकपमा  अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783126635.jpg

२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,...

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
Election-Commission-nirba-1783092102.jpg

१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ
file_00000000a97c720ba304-1783043394.png

१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...

स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
spain-1783040264-1783042161.jpg

१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...

पोर्चुगलले क्रोएसियालाई २-१ ले हरायो
ronaldo1-1783041820.jpg

१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1783041368.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...

थप समाचार