Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1750814866.jpg

११ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डेढ करोड रूपैयाँ बराबरको सुनसहित एक पक्राउ
arrested-1779154256.jpg

५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पार्टी सदस्यता
Bidhya-bhandari-1024x487-1779153119.jpg

५ जेठ, हेटौंडा । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ। भक्तपुरको...

सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी
Screenshot_20260518_07103-1779152849.jpg

५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

दुर्गा प्रसाईं पक्राउ
1743067519_Durga-prasain-1779151327.jpg

५ जेठ, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिरगञ्जस्थित दियालो होटलबाट...

केही स्थानहरूमा वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779150785.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र...

नेपालसंग स्कटल्यान्ड पराजित
lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...

श्रम संस्कृतिबाट संसदमा प्रधानमन्त्रीको विरोध
Parliament_Meet-12-1024x6-1779091676.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779067553.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन...

आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै
20260518_065619-1779066762.jpg

४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg