Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुरको थाहानगरमा नम्बर नखुलेको सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

images-1750946802.jpg

१२ असार, हेटौंडा। मकवानपुरमा नम्बर पहिचान नभएको सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

बिहीबार दिउँसो चित्लाङ–चन्द्रागिरी सडकखण्ड अन्तर्गत मकवानपुरको थाहानगरपालिका वडा नम्बर-१ मा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  थाहा नगरपालिका–६ बज्रबाराहीका अन्दाजी ७१ वर्षीय सिताराम महर्जनको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
सडक छेउमा हिँडिरहेका बेला हाल नम्बर नखुलेको सवारी साधनले महर्जनलाई ठक्कर दिएको र गम्भीर घाइते उनको काठमाडौंस्थित शसस्त्र प्रहरी अस्पताल, सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मृतकको शव हाल शसस्त्र प्रहरी अस्पतालमै राखिएको  ठक्कर दिएर फरार सवारीको खोजी कार्य भइरहेको  जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजिप्ट विश्वकपको अन्तिम १६ मा
egypt-1783128245.jpg

२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...

सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा शपथ
1720950381_1628082149_Tri-1783128041.jpg

२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...

अर्जेन्टिना अन्तिम १६ मा
messi_BGUL2umHkq-1783127137.jpg

२० असार, हेटौंडा । विश्वकपमा  अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783126635.jpg

२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,...

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
Election-Commission-nirba-1783092102.jpg

१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ
file_00000000a97c720ba304-1783043394.png

१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...

स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
spain-1783040264-1783042161.jpg

१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...

पोर्चुगलले क्रोएसियालाई २-१ ले हरायो
ronaldo1-1783041820.jpg

१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1783041368.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...

थप समाचार