Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

हेटौंडामा भाउजू हत्याको अभियोगमा देवरलाई ३५ वर्ष कैद सजाय

Screenshot_20250626_20582-1750951483.jpg

१२ असार, हेटौंडा।  हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत मकवानपुरले हेटौंडा १ चौकिटोलका २२ वर्षीय राहुल दासलाई एकै घरकी ३५ वर्षीया भाउजू गुडिया दासको हत्या गरेको र २८ वर्षीय माहिला दाजु रुपेश दासको हत्या आरोपमा  दोषी ठहर गर्दै सो फैसला सुनाएको हो।अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जनाएका छन्। अदालतले मृतकको नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने र घाइतेको उपचार खर्चसमेत पीडकबाटै व्यहोर्ने आदेश दिएको छ।
कौशिकका अनुसार भाउजूको हत्या अभियोगमा राहुललाई २५ वर्ष र माहिला दाजु रुपेशको हत्या प्रयासमा १० वर्ष थप गरी जम्मा ३५ वर्ष कैदको सजाय तोकिएको हो। अदालतले पीडित पक्षलाई १० लाख क्षतिपूर्ति दिलाउन आदेश दिएको छ भने १ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ। हत्यामा संलग्न दासलाई प्रहरीले घटनाकै दिन पक्राउ गरेको थियो। दास भिमफेदी कारगारमा पुर्पक्षका लागि थुनामा रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ताप्लेजुङमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1770686730.jpg

२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद
siraha-karagar-1715299703-1770686260.jpg

२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1770685465.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...

कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

साधारणतया बादल लाग्ने
cloudy-weather-1770599759.jpg

२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...

थप समाचार