Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

नेपालद्वारा लाओसमाथि ९-० गोलको फराकिलो जित

513074092_148308821646068-1751250699.png

१६ असार, हेटौंडा । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९-० को फराकिलो जित निकालेको छ । नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल पूरा गरिन् ।
खेलको पहिलो हाफमा २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ७ गोल थपेको थियो। नेपालका लागि अनिता बस्नेतले गोल गर्दै सुरुवाति अग्रता दिलाउँदा कप्तान सावित्रा भण्डारीले पहिलो हाफको अन्तिम समयमा हेडमार्फत अग्रता दोब्बर बनाएकी थिइन्।
नेपालका लागि दोस्रो हाफको सुरुवातमै सरु लिम्बुले आफ्नो ५० औंँ क्यापमा गोल गर्दै टिमलाई ३-० गोलको अवस्थामा पुर्‍याउँदा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरिन्।
पाँचौ गोल भने रश्मिकुमारी घिसिङका नाममा रह्यो। टिमका लागि छैटौं गोल सावित्रा भण्डारीको नाममा रह्यो। उनको यो गोलसँगै नेपालले खेलमा ६-० को अग्रता बनायो।
टिमका लागि सातौं गोल सावित्राले नै गर्दै टिमालई ७-० को अवस्थामा पुर्‍याउँदा आठौँ गोल अनिता केसीले गरिन्। नवौं गोल भने सावित्राले गरेको प्रहार क्लियर गर्ने क्रममा लाओसकै खेलाडीले आत्मघाति गर्न पुगेकी थिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार