१८ फागुन,हेटौँडा । हेटौँडामा जारी सुशिल कोइराला स्मृति फरेष्ट्रि ईन्टर टेक्निकल गोल्डकप फुटबल प्रतियोगतामा एएफयु रामपुर विजयी भएको छ । शुक्रबार भएको प्रतियोगितामा आयोजक फरेष्ट्री निलोलाई ट्राइबेकरमा ४–२ ले हराउँदै रामपुर विजयी भएको हो । प्रतियोगिताको पहिलो हाफमा रामपुरको तर्फबाट सुदिप सुवेदी र मिनथापा मगरले १/ १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फरेष्ट्र निलोको तर्फबाट सुपेन लामा र लबज डाीले गोल गर्दै खेललाई बराबरी गरे । निर्धारित समयमा खेल बराबरी भएपछि ट्राइबेकरमा रामपुरले ४–२ ले बिजयी भएको हो । प्रतियोगितामा फरेष्ट्रीका दिपक खड्का म्यान अफ द म्याच घोषित भए । शुक्रबार नै भएको अर्को खेलमा पोखरा युनिभर्सिटी विजयी भएको छ । इलामको हर्टिकल्चरलाई ३–० गोल अन्तरले हराउँदै पोखरा युनिभर्सिटी विजयी भएको कार्यक्रम संयोजक मनोज बुर्लाकोटीले जानकारी दिए । युनिभर्सिटीको लागि असीम रञ्जीत, अनुप लामिछाने र प्रिन्स तुलाचनले गोल गरेका थिए । उक्त प्रतियोगिताको म्यान अफ द म्याच युनिभर्सिटीका आशिष केसी घोषित भए । प्रतियोगितामा शनिबार पथलैयाँ क्याम्पस विरुद्ध पोखरा युनिभर्सिटी ‘बी’ बीच खेल हुने बुर्लाकोटीले जानकारी दिए । नेपाल बिद्यार्थी संघ कृषि तथा वनविज्ञान विश्वविधालय वन संकाय हेटौडाले आयोजना गरेको गोल्डकपमा विभिन्न ९ क्याम्पसका टिमले सहभागिता जनाएका छन् । खेलको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।र उपबिजेताले ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


