Photo : Kantipur
१९ फागुन, काठमाडौं । प्रहरीको खोजीको सूचिमा रहेका सांसद नवराज सिल्वाल शनिबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना सांसदहरुको प्रशिक्षणका लागि गरेको कार्यक्रममा भाग लिन सिल्वाल संसद भवन पुगेका हुन् । यसअघि प्रहरीले उनी विरुद्ध पक्राउ पुर्जि जारी गरि खोजिरहेको थियो । उनी लुक्दै आएका थिए । घरमै खोज्न गएपनि फेला नपरेको भन्दै प्रहरी फर्किएको थियो ।
नक्कली कार्य सम्पादन मूल्याङ्कनमा सर्वोच्चको अदालतको फैसलापछि सोधपुछका लागि प्रहरीले खोजी गर्दै आइरहेको थियो । फेला नपरेपछि उनीविरुद्ध प्रहरीलेडिफ्युजन नोटिस नै जारी गरिएको थियो । पूर्व डिआईजी र ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उनलाई बानेश्वर गेटमा रहेका प्रहरीले समेत पक्राउ नगर्नुलाई आश्चर्यको रुपमा लिईएको छ । प्रहरीले नै खोजिको सूचिमा राखेका व्यक्ति आफ्नै अघिबाट हिड्दा समेत नसमात्नुमा राजनीतिक संरक्षणले काम गरेको देखिएको छ ।
एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री भएपछि उनी बालुवाटार समेत पुगिसकेका छन् ।
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
