Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई

images(11)-1752074370.jpg

२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई तोकिएको छ। 
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा देश बाहिर जाने कार्यक्रम तय भएकोले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो। 
श्रेष्ठलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसमा कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्। असार २५ गतेदेखि लागू हुनेगरी श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको रूपमा जिम्मेवारी तोकिएको प्रदेश प्रमुख देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

Screenshot_20250709_20474-1752074370.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सुनको मूल्य घट्यो
Gold-1770882435.jpg

२९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन बिहिबार तोलामा एक सय रुपैयाँले घटेको हो ।  आज सुन...

त्रिभुवन विमानस्थल आसपास निषेधाज्ञा जारी
TIA-1770881841.jpg

२९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य
Sheetal-Niwas-1-scaled-1770881247.jpg

२९ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले...

बागमतीका तत्कालिन मेयर थापाविरूद्ध अर्को मुद्धा दायर
Screenshot_20260212_07425-1770861487.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा...

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही
karnali-cm-rajkumar-sharm-1770860761.jpg

२९ माघ, हेटौंडा । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी...

दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने
Dipendra-sing-Aire1676638-1770860335.jpg

२९ माघ, हेटौंडा । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।...

टी-२० विश्वकप क्रिकेटमा नेपाल आज इटालीसँग खेल्दै
20260205_065330-1770860114.jpg

२९ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...

अख्तियार प्रमुख आयुक्तसहित १० जनालाई धम्क्याउने पाठक पक्राउ
pathak_9c3AoIHW8y_edit_10-1770859577.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको...

मुख्यतया मौसम सफा रहने
kathmandu_scene_(4)-nepal-1770859062.jpg

२९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको...

थप समाचार