Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको इन्द्रसरोवरमा सुख्खा पहिरो खस्दा एक व्यक्ति गम्भीर घाइते

20200720_073325-165572170-1752205264.jpg

२७ असार, हेटौंडा। मकवानपुरमा सुख्खा खस्दा एकजना गम्भीर घाइते भएका छन्। 
शुक्रबार बिहान मकवानपुरको ईन्द्रसरोवर ४ महालक्ष्मीमा सडक निर्माणको काम गरिरहेको अवस्थामा सुख्खा पहिरो खस्दा 
सडक नाला बनाउनेे  काम गरिरहेका खोटाङ लामिडाँडाँ घर भएका अन्दाजी २० वर्षीय केशव मगर गम्भीर घाइते भएका हुन्। मगरलाई नालीको काम गरी रहेको अबस्थामा माथि भीरबाट सुख्खा पहिरो झर्दा ढुङ्गाले टाउको र ढाडमा चोट लागेको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । मगरलाई उपचारका लागि काठमाडौं पठाइएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

बागमतीका विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
bagmati-pradesh-mukhyaman-1784279515.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने...

बागमतीमा मुख्यमन्त्रीले घटाए मन्त्रालय, ८ कायम
indra-baniya-1-(1)-1784273395.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...

एमाले उपाध्यक्ष पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर
Bishnu-Poudel_-468_edit_2-1784251865.jpg

१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...

थप समाचार