Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पुर्व निर्वाचन आयुक्त शर्माको निधन

FB_IMG_1752368979713_edit-1752370650.jpg

२९ असार, काठमाडौं। निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।
शर्माको शनिबार साँझ कार्डियाक अरेस्टका कारण निधन भएको जनाइएको छ ।

६२ वर्षीया शर्माको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको जनाइएको हो। शर्मा पुर्व पत्रकार समेत हुन्। २०६९ सालदेखि २०७५ साल फागुन  सम्म शर्मा निर्वाचित आयुक्तको जिम्मेवारीमा थिइन्। उनको २ छोरी रहेको र आज अन्त्येष्टि गरिने जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

बागमतीका विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
bagmati-pradesh-mukhyaman-1784279515.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने...

बागमतीमा मुख्यमन्त्रीले घटाए मन्त्रालय, ८ कायम
indra-baniya-1-(1)-1784273395.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...

एमाले उपाध्यक्ष पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर
Bishnu-Poudel_-468_edit_2-1784251865.jpg

१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...

थप समाचार