Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा बागमती प्रदेश प्रहरी अस्पतालको भवन शिलान्यास

Screenshot_20250715_14532-1752570575.jpg

३१ असार, हेटौंडा। बागमती प्रदेश प्रहरी अस्पतालको शिलान्यास गरिएको छ।मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका– १७ स्थित हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको हो।

मंगलबार बिहान एक  कार्यक्रमका बीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने सो अस्पताल निर्माण योजनाअनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल बनाइने जनाइएको छ । बागमती प्रदेश सरकारको कुल लागत आठ करोड तीन लाख ७१ हजार रुपैयाँ रहने अस्पतालको निर्माण कार्य आगामी ०८३ साल पुस १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल हेटौंडा १५ रातोमाटे स्थित रातोमाटे गणबाट अस्पतालले प्रहरी कर्मचारीलाई मात्र सेवा दिदै आएको छ। हेटौंडा १७मा अस्पताल बनेपछि नागरिकपनि सेवा दिने अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डाक्टर प्रयास विडारीले जनाएका छन्।
यता सार्वजनिक सुरक्षा सुदृढीकरण र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले प्रविधिमा आधारित निगरानी प्रणाली आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।प्रदेशका १० जिल्लामा जडान भएका सिसिटिभिको उदघाटन गरिएको हो।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मंगलबार बिहान औपचारिक रूपमा उद्घाटन गरेका छन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण पौडेल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो। 

FB_IMG_1752591660051-1752591676.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार