१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्।
असार २२ गते जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित सनसाइन प्लाजा होटलमा अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरबस्थानका ३१ वर्षीय कर्ण बहादुर बुढालाई घेरा हालेर कुटपिटको घटनामा संलग्न मंगलसेन ९ जना मध्ये वडा नम्बर ५ का वडाध्यक्ष झंकार भाट सहित अन्य १ जनालाई अछाम प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।
झंकार भाट सहित ३५ वर्षीय बल भाट ,बर्ष अन्दाजी २६ को कमल भाट, बर्ष अन्दाजी ३२ को मदन बिष्ट, ऐ. वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी २७ वर्षीय बिष्णे कठायत र अन्य नाम थाहा नभएका ४ जना गरी ९ जनाले बुढासँग वादबिवाद गरी निजलाई हात, मुक्का, लात्ता,धारीलो हतियार नक, खुकुरी र फलामको रड प्रहार घरी घाइते बनाएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिएका हुन्।
बुढाको अनुहारको भाग चिउडोको भाग तथा शरीरको अन्य भागहरूमा गम्भिर चोटपटक लागेको, २ वटा दाँत भाँचिएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घटनामा संलग्न मध्ये झंकर भाट र मदन बिष्टलाई पक्राउ गरिएको र अन्यको खोजी कार्य भइरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झंकार भाट २०७९ सालमा भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट मंगलसेन नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षमा निर्वाचित भएका थिए।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















