Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडाका पुर्व भलिबल खेलाडी सन्तोष,पोखरा निन्जाजको सहायक कोच

Screenshot_20250720_21584-1753028183.jpg

४ साउन, हेटौंडा । कुनै समय नेपालको  राष्ट्रिय भलिबल टोलीमा प्रतिनिधित्व गरेको हेटौंडा ११ का  पूर्व भलिबल खेलाडी सन्तोष श्रेष्ठ पोखरा निन्जाजको सहायक कोचमा नियुक्त भएका छन्।

भलिबल खेलमा मकवानपुर सहित देशमै ख्याती कमाएका सन्तोषलाई फ्रेन्चाइज महिला भलिबल लिगका लागि पोखरा निन्जाजले सहायक प्रशिक्षक(कोच) को जिम्मेवारीमा नियुक्त गरेको हो। 
मकवानपुरका एफआईभीबी लेभल २का  कोच समेत रहेका  श्रेष्ठलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो।नेपालकै एकमात्र फ्रेन्चाइज आधारित महिला भलिबल लिग ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को दोस्रो संस्करणका लागि निन्जाजले प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको हो । निन्जाजले मुख्य प्रशिक्षकमा रूपेशकुमार विष्टलाई नियुक्त गरेको छ  ।
भदौ २० गतेबाट आयोजना हुने लिगमा सहभागी जनाउने पोखरा निन्जाजाका लागि उपाधी दिलाउनु आफ्नो लक्ष्य र प्रथमिकता रहने श्रेष्ठले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार