Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्री पौडेलद्वारा आफ्नो कार्यकालका उपलब्धिहरू सार्वजनिक

1721022143-NA7Dx-1753096206.jpg

५ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री पौडेलले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
बजेट सीमितताबीच पनि चिकित्सा पूर्वाधारमा उल्लेख्य प्रगति भएको मन्त्री पौडेलले बताए। उनले हालसम्म ११३ आधारभूत अस्पताल निर्माण भइसकेको र १३७ निर्माणाधीन रहेको उल्लेख गर्दै उनले चालु वर्षमा २५० अस्पताल सम्पन्न हुने अपेक्षा गरिएको बताए । २५७ वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेको र थप २५० वडामा काम अगाडि बढाइएको उनको भनाई छ । 
उनका अनुसार स्वास्थ्य बीमा प्रणालीमा सुधार ल्याउँदै बीमितलाई ८ प्रकारका गम्भीर रोगको उपचारका लागि २ लाख रुपैयाँको सेवा उपलब्ध गराइएको छ । बीमा अवधि घटाई १ महिना बनाइएको र नवीकरण अनलाइनबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
डेंगु, क्यान्सर, मानसिक स्वास्थ्य, विद्यालय स्वास्थ्य, योग, ध्यान लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको छ । उनले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार