Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पत्रकार ऐन कार्यान्वयन नभएको गुनासो

2018-03-04-20-30-37-1-1520174845.png

२० फागुन, हेटौँडा । श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया आइतबार हेटौँडामा सम्पन्न भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना एवं नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । 
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रम निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, सचिव रामप्रसाद दाहाल लगायतले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको बारेमा छलफल गरेका थिए । कार्यक्रममा सहभागी मकवानपुरका संचारकर्मीहरुले जिल्लामा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभएकोमा गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष आचार्यले संचारमाध्यमलाई पनि पुर्नसंरचनाको आवश्यक रहेको भन्दै पारिश्रमिक कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा समितिका अध्यक्ष गंगाधर पराजुलीले ऐन कार्यान्वयनका लागि सबै संचारमाध्यमहरुलाई आग्रह गरेका थिए । उनले ऐन कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको भन्दै राज्यतहमा सुझाव दिन यस्ता कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, ब्रोडकाष्टिङ एशोसियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उज्वल चौलागाई, महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, उपाध्यक्ष कुमार अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg