१२ साउन, हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आव्हान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता पछि विवाद मिलाउन हेटौंडा आएका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसी, मुख्यमन्त्री लामा र बानियाँसंगको संयुक्त छलफलपछि बैठक भोलिका लागि सारिएको स्रोतले जानकारी दिएको छ। बैठक हेटौंडा २ स्थित मुख्यमन्त्रीको सरकारी निवासमा बसेको स्रोतले जनाएको छ।
लामा विरुद्ध कांग्रेसका २१ जना सासंदले अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेरे प्रस्ताव दर्ता गरेका थिए।छलफलमा मुख्यमन्त्री लामाले आफ्ना केही संसद हेटौंडा बाहिर रहेकोले बिहान सम्मको माग भएकोले मंगलबार बिहान सम्मको लागि बैठक स्थगित गरिएको केसी स्रोतले जानकारी दिएको छ। यता बानियाँ पक्षका सांसदले भने बैठक आजै बस्नुपर्ने अडान लिएका छन्। यस विषयमा केन्द्रीय प्रतिनिधि केसी यो समाचार तयार पर्दा सम्म बानियाँ पक्षसँग छलफलमै रहेको जनाइएको छ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















