१३ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको हैसियतले मूख्यमन्त्री बनेका बहादुरसिंह लामा पेलेरै जाने मुडमा देखिएका छन् । मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमेपनि मूख्यमन्त्रीको रूपमा भने पेलेरै अघि बढ्ने मुडमा देखिएका हुन् ।
संसदीय दलको नेता रहेका लामाविरूद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएपछि उनले संचारकर्मीहरूलाई मूख्यमन्त्री नछाड्ने बताएका छन् ।
उनले संसदीय दलको नेता आफू नरहेपनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता नरहेको बताए । ‘सरकारको नेतृत्व एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । उनले गठबन्धन सरकारमा दलको नेता मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता नरहेको बताए । उनले आफुमाथि जालझेल र प्रपन्च रचिएको भन्दै त्यो जालो र दवावमा आफ्नै मन्त्रीहरू परेर राजिनामा दिएको बताए ।
तर कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले भने लामाले अब मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले लामा कांग्रेस संसदीय दलको नेताको हैसियतले मूख्यमन्त्री बनेको बताउँदै लामालाई मार्गप्रशस्त गर्न सुझाव दिए । संचारकर्मीहरूसंग कुरा गर्दै बानियाँले राजिनीतिमा ईमानदारिता, जिम्मेवारी र नैतिकता हुनेपर्ने भएकोले लामाले मार्गप्रशस्त गर्नु उचित हुने बताए । तर अहिले नै मूख्यमन्त्री छोड्न नपर्ने बताए । उनले पहिलो चरणमा अविश्वासको प्रस्तावबारे निर्णय भएको र दोस्रो चरणमा संसदीयको नेता चयनको काम कांग्रेस प्रदेश कार्यसमितिले गर्ने बताए । त्यसपछि सरकारबारे निर्णय हुने बानियाँले बताए । बानियाँले लामाको हैसियत 'काम चलाउ मूख्यमन्त्री' को भएको संकेत गरे । 'अहिलेसम्म उहाँ मूख्यमन्त्री हुनुहुन्छ तर अबका निर्णय विवेकपूर्ण ढंगले गर्नुपर्छ ।'
मूख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलको नेता लामाविरूद्धको अविश्वासको प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले समर्थन गरेपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)