Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एकाएक रोकियो बागमतीमा मन्त्रीहरुको नियुक्ती

नेकपा एमालेले रोक्यो मन्त्रीको शपथ

Screenshot_20250730_11252-1753854387.jpg

१४ साउन, हेटौंडा। नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्न लागेको मन्त्रीमण्डल  बिस्तारको कार्यलाई नेकपा एमालेले होल्ड गराउदै ब्रेक लगाएको छ। लामाले बुधबार बिहान एका एक मन्त्रीहरुको नाम समेत टुङ्ग लगाएको केही घण्टामै एकाएक नियुक्ति  रोकिएको हो । 

बुधबार बिहान एकाएक मुख्यमन्त्री लामाले हिजो भएको अविश्वासको प्रस्तावमा सहयोग गर्ने सासंदहरुलाई मन्त्री नियुक्त गरेकामा बागमती प्रदेशमा सत्ता साझेदार दल नेकपा एमालेले प्रदेशमा मन्त्री नियुक्ति नगर्न सुझाव दिएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आजै केही मन्त्री नियुक्ती गरेर शपथ गराउने तयारी गरिरहेको समयमा एमालेले दलको नेता टुङ्गो लगाएर मात्रै मन्त्री नियुक्त गर्दा ठिक हुने बताएसंगै मुख्यमन्त्री लामालाई बिस्तार कार्य रोक्न आग्रह गरेको हो। यता स्रोतले जानकारी दिए अनुसार नेकपा एमालेले शपथग्रहण रोकेको बुझिएको छ। 

यता मन्त्री नियुक्तमा नाम आएका सासंद गोविन्द लम्सालले मन्त्री नियुक्त भोली हुने प्रष्टखबरलाई जनाएका छन् । लम्सालले हिजो लामाको पक्षमा मतदान गरेका थिए। यता मुख्यमन्त्री लामाले पुनः संसदीय दलको नेताका लागि प्रदेशसभा पुगेर उम्मेदवारी दर्ता गरेका छन्। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार