Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

मुख्यमन्त्री लामाले डाके मन्त्रिपरिषद्को बैठक

IMG_20250803_131933-1754206490.jpg

१८ साउन, हेटौंडा। राजिनामा दिन काठमाडौंबाट हेटौंडा आइपुगेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन्।

आइतबार अपरान्ह हेटौंडा आइपुगेका लामाले दिनको २ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको मुख्यमन्त्री निकट  स्रोतले जनाएको छ। बैठकमा आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवादको प्रस्ताव लैजाने र त्यसपछि पदबाट राजिनामाको घोषणा गरिने बुझिएको छ। गत बुधबार काग्रेस संसदीय दलको नेतामा पराजित भएपछि राजिनामा नदिने बताइरहेका उनले पार्टी सभापति शेरबहादुर देउवा र संसदीय दलको नेतामा निर्वाचित इन्द्र बहादुर बानियाँसंगको छलफलपछि राजिनामा दिने बताएका थिए । लामा २०८१ साउन ८ गते बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए। काग्रेस एमाले गठबन्धन रहेको बागमती प्रदेशमा काग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री नियुक्त हुदैछन।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ताप्लेजुङमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1770686730.jpg

२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद
siraha-karagar-1715299703-1770686260.jpg

२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1770685465.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...

कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

साधारणतया बादल लाग्ने
cloudy-weather-1770599759.jpg

२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...

थप समाचार