Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजिनामा दिएर काठमाडौं हिडे लामा,राजिनामा स्वकीय मार्फत बुझाइने

Screenshot_20250803_18235-1754233507.jpg

१८ साउन, हेटौंडा । आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा काठमाडौं लागेका छन्।

उनी काठमाडौं हिडेसँगै उनको राजिनामा भने बागमती प्रदेश प्रमुखको कार्यालयमा भोली (सोमबार) मात्र दर्ता हुने भएको छ।उनको राजिनामा पत्र लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखलाई बुझाउने जिम्मा दिएर लामा काठमाडौं हिडेका छन्। यता प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा आइतबार साँझ मात्र अस्पतालबाट डिस्चार्ज भएका छन्।

सम्भवतः सोमबार बिहान देवकोटा हेटौंडा आइपुग्ने बुझिएको छ । लामाको  राजिनामापत्र दर्ता भएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नेछन्। यता आव्हान लगत्तै कांग्रेस- एमाले गठबन्धनले संसदीय दलको नेता चयन भएका इन्द्र बहादुर बानियाँलाई बागमती प्रदेशका मुख्यमन्त्री बन्न दावी पेश गर्ने स्रोतले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार