Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा मुख्यमन्त्रीको राजिनामा स्वीकृत,नयाँ सरकार गठनको आह्वान

मंगलवार दिनको २ बजेसम्म दावी पेसको आव्हान

Screenshot_20250331_09510-1754296895.jpg

१९  साउन, हेटौंडा । बागमतीमा प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। हेटौंडा स्थित कार्यालयलमा पेस भएको मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत गरेसँगै देवकोटाले सोमबार नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन्। साउन  २० गते मंगलबार दिनको २ बजेसम्म नयाँ सरकार गठनको आव्हान भएको हो।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ (२) अनुसार  दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको आह्वान गरेका हुन्।
अस्वस्थ रहेका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा काठमाडौं स्थित अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन्। मुख्यमन्त्री बहादुर सिंह लामाको राजिनामापत्र प्रमुख स्वकीय सचिव छत्र बहादुर लामा मार्फत प्रदेश प्रमुखको कार्यालयमा सोमबार दिउँसो पेस गरेका थिए। लामाले  पत्रकार सम्मेलन मार्फत आइतबार राजीनामा दिएको जनाएका थिए । यसअघि बागमतीमा कांग्रेस एमालेको संयुक्त गठबन्धनमा सरकार गठन भएको थियो। अब काग्रेस- एमाले गठबन्धनका साझा उम्मेदवारको रुपमा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियालाई मुख्यमन्त्रीको नियुक्तीका लागि दावी पेस गर्ने बानियाँ निकट स्रोतले जनाएको छ। कांग्रेस एमालेको टोलीले सोमबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर दावी पेस गर्ने बुझिएको छ।

Screenshot_20250804_14234-1754296896.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार