Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ७ स्थित न्युरेनी वनको हर्वल पार्कमा वृक्षारोपण

Screenshot_20250804_21005-1754320659.jpg

१९ साउन, हेटौंडा । हेटौंडा ७ न्युरेनी चिसापानि स्थित हर्वल पार्कमा वृक्षारोपण गरिएको छ। न्युरेनी चिसापानि सामुदायिक वन उपभोक्ता समूहको व्यवस्था र पतञ्जली योग जिल्ला महिला युवा तथा नगर समितिको आयोजनामा हर्वल पार्कमा वृक्षारोपण गरिएको हो ।

वन समूहको अध्यक्ष प्रकाश कार्कीको सभाध्यक्षता तथा हेटौंडा ७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम भएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्त गौतम, पतञ्जली योग मकवानपुरका महामन्त्री ऋषि ढकाल, संगठन मन्त्री राजु अधिकारी, पूर्व अध्यक्ष रघु प्रसाद खुलाल, पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुबोध रिमाल, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद घिमिरे, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम बहादुर न्यौपाने लगायतको उपस्थिति रहेको थियो। हर्वल पार्कमा जामुन, कागती लगायतका विभिन्न प्रजातिका करिब एक सय फलफूलको विरुवा रोपिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार