Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकार कानून बनाउँदैछ : मन्त्री जम्कट्टेल

Tempo-1520235553.JPG

२१ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार अहिले कानून निर्माणको चरणमा रहेको बताएका छन् । टेम्पो तथा मझौला यातायात व्यवसायी संघको बार्षिक साधारणभामा बोल्दै मन्त्री जम्कट्टेलले प्रदेश सरकार गठन भएपनि कानूनविहिन अवस्थामा रहेको भन्दै कानून निर्माणको क्रममा रहेको बताए । उनले संघीय सरकारले यसमा सहयोग गर्नुपर्ने बताउँदै यसमा सोचेजस्तो सहयोग नभउको गुनासो गरे । उनले यातायात क्षेत्रको समस्या बारे आफुहरु जानकार रहेको भन्दै प्रादेशिक कानून निर्माणका क्रममा त्यसलाई समेट्ने दावि गरे । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, महासचिव सरोज सिटौला, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेकपा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, यातायात व्यवसायी रन्जना वर्तौला लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष प्रदीपराज गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले टेम्पो/मझौला पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मकवानपुरका संवाददाता धु्रव अधिकारीलाई सम्मान गरेको थियो भने दुर्घटनामा परेका संघका सदस्य विष्णुप्रसाद उप्रेतिलाई नगद एकाउन्न हजार एक सय ११ रुपैँया सहयोग गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार