Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा नयाँ मन्त्री थपिंदै, कसले कुन मन्त्रालय पाए?

Screenshot_20250815_15195-1755250503.jpg

३० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्री परिषद विस्तार हुँदैछ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार साँझ मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन्। आजै कांग्रेसका ५ जना नयाँ मन्त्रीले सपथ लिने भएका छन् 
मूख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार यसअघि सपथ लिएर विना विभागीय मन्त्री रहेका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यस्तो छ कार्य बिभाजन
(१) मा. इन्द्रबहादुर बानियाँ  मुख्यमन्त्री - मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(२) मा. मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
(३) मा. शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
(४) मा. किरण थापामगर मन्त्री,  स्वास्थ्य मन्त्रालय
(५) मा. उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
(६) मा. कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय
(७) मा. डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
(८) मा. प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
(९) मा. भरतबहादुर के.सी.  मन्त्री, वन तथा वातावरण मन्त्रालय
(१०) मा. सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय
(११) मा. जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
(१२) मा. कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय 
(१३) मा. विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
(१४) मा. विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1786413750.jpg

२६ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा उद्योग, वाणिज्य तथा...

सन्दीपको कप्तानीमा प्रिमियर कपका लागि टोली घोषणा
Screenshot_20260811_07395-1786413300.jpg

२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ
Screenshot_20260811_07273-1786412577.jpg

२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित  ४ जना पक्राउ परेका छन्...

पहिरोले पुरिँदा एक बेपत्ता, एक घाइते
pahiro-1786412039.jpg

२६ साउन, हेटौंडा । म्याग्दीमा जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786411520.jpg

२६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक प्रस्तुत
swarnim-wagle1651660097-1786360186.jpg

२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिएको छ।  बैठकमा अर्थ, कानुन र श्रम...

प्रधानमन्त्री र चीनका राजदूतबीच भेट
769294699_282594457444436-1786359934.jpg

२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...

रवि-बालेन भेट
balen-and-rabi-1786324440.jpg

२५ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1786324152.jpg

२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार