Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा २ स्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हुप्रचौरमा सर्यो

FB_IMG_1755256235417-1755256668.jpg

३० साउन, हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा स्थित कार्यालयल स्थानान्तरण गरिएको छ।

हेटौंडा वडा नम्बर २ नगरपालिका रोडमा रहेको बोर्डको कार्यालय हेटौंडा ४ हुप्रचौरमा सरेको हो।बोर्डका हेटौंडा स्थित कार्यालयलका प्रमुख बद्री बहादुर पाठकका अनुसार हालको स्थान साँघुरो भएको, सेवा प्रवाहमा समस्या भएको र सेवाग्रहीलाई अपायक परको गुनासो पछि हेटौंडा ४ हुप्राचौर(मित्रनगर) स्थित कर्मचारी सन्चय कोष कार्यालय रहेको अगाडिको घरमा स्थानान्तरण गरिएको बताएका छन्। भाद्र १ गतेदेखि नयाँ स्थान बाट सेवा प्रवाह हुने प्रमुख पाठकले बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा स्थित कार्यालयले तराईका बारा पर्सा, रौतहट सम्मका परीक्षार्थीलाई सेवा दिँदै आएको छ। 

Screenshot_20250815_17043-1755256794.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार