Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियाल मड्रिड र लिभरपुल

2542622_s1-1520386258.jpg

२३फागुन,हेटौडा । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा रियाल मड्रिड र लिभरपुल पुगेका छन् । नेपाली समय अनुसार बुधाबार बिहान सम्पन्न स्पेनिस क्लब रियालमड्रिडले फ्रेन्च क्लव पीएसजीलाई प्रिक्वाटरको दोस्रो लेगमा २–१ ले पराजित गरेको छ । रियाललाई जिताउन क्रिस्टियानो रोनाल्डो र क्यासेमिरोले १–१ गोल गरे । ६६ औं मिनेटमा पिएसजीका मार्को भेरातीले रातो कार्डपछि पाएपछी १० जनामा समेटिएको पीएसजीले पहिलो लेगको खेलमा रियाल ३–१ ले विजयी भएको थियो । पीएसजीले घरेलु मैदानमा ब्राजिलियन स्टार नेइमारको अभाव खड्कियो । नेइमार घाइते छन् । त्यसैगरी लिभरपुलले एफसी पोर्टोसंग गोलरहित बराबरी खेल्यो । घरेलु मैदानमै लिभरपुलले निरस खेल्यो । तर पहिलो लेगमा ५–० ले विजयी लिभरपुलले एग्रिगेसनमा ५–० कै जितका साथ लिभरपुल क्वाटरफाइनलमा पुगेको छ ।

2542622_s1-1520386261.jpg
2542622_s1-1520386263.jpg
2542622_s1-1520386265.jpg
2542559_s1-1520386259.jpg
2542559_s1-1520386261.jpg
2542559_s1-1520386263.jpg
2542559_s1-1520386265.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार