Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

शत्रुगते महयात्रा हेटौँडाबाट शुभारम्भ

20180306203054_IMG_9432-1520430123.JPG

२३ फागुन, हेटौँडा । चैत्र ९ गते प्रदर्शनमा आउने नेपाली चलचित्र शत्रु गतेको टोलीले शत्रुगते महयात्रा तय गरेको छ । बुधबार हेटौँडाबाट शुरु गरिएको यो यात्रा चितवन, बुटबल, पोखरा, विर्तामोड, दमक र इटहरीसम्म पुग्ने हेटौँडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको हो । चलचित्रका निर्माता हरिबंश आचार्यले चलचित्र अहिलेको युवापुस्तालाई केन्द्रित गरेर मधेश र पहाडबीच समधुर सम्बन्धबारे चित्रण गरिएको बताए । उनले आफु लामो समयपछि चलचित्र निर्माण र अभिनयमा आएको बताउँदै दर्शकहरुले शत्रुगते मनपराउनेमा ढुक्क रहेको बताए । कलाकार शिवहरी पौडेलले शत्रु गते दर्शकहरुले खोजेको चलचित्र बनेको दावि गरे भने कलाकार एवं निर्मात्री दिपाश्री निरौलाले आफुले बर्षमा दुई व्यानरमा चलचित्र लिएर आउने बाटो बनेको बताईन् । प्रस्तुत कर्ता किरण केसीले तँ त साह्रै बिग्रिस् नि बद्रीपछि शत्रु गते लिएर आएको भन्दै दर्शकले मन पराउने स्वादमा यो चलचित्र बनेको बताए । नायक पल शाह र नायिका आँचल शर्माले ‘हरिबंश दाई’ को व्यानरमा काम गर्न पाउँदा आफुहरु गौरवान्वित भएको बताए । चलचित्रका वितरक नरेन्द्र महर्जनले चैत ९ गते मह जोडीको सम्मानमा शत्रु गते बाहेक कुनै पनि चलचित्र प्रर्दशनमा नल्याउने प्रतिवद्धता व्यक्त गरे । प्रदिप भट्टराई निर्देशित यो चलचित्रमा २ दर्जनभन्दा बढि हास्यकलाकारहरुले अभिनय गरेको बताईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg