Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा भित्रिने २ सडकखण्ड अवरुद्ध

IMG-20250822-WA0004-1755923333.jpg

कान्तिलोकपथमा खसेको पहिरो

७ भदौ, हेटौँडा। शुक्रबार साँझ परेको अविरल वर्षाका कारण पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौंडा आउने दुईओटा प्रमुख सडकखण्ड अवरुद्ध बनेको छ।
शनिबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ बाघझोरा नजिक सुख्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध बनेको छ, शनिबार बिहान बाघझोरा नजिकै ढिस्को खस्दा बाटो अवरुद्ध भएको हो। त्यसैगरी हेटौंडा हुदै ठिङ्गन भट्टेडाँडा टिकाभैरव पुग्ने कान्तिलोकपथ पनि अवरुद्ध छ। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ भर्याङडाँडामा पहिरो खस्दा शुक्रबार साँझ देखिनै लोकपथ ठप्प रहेको छ। दुवै सडक खुल्न २देखि ३ घण्टा लाग्ने अनुमान प्रहरीले गरेको छ।
यो समाचार तयार पर्दा सम्म हेटौंडाबाट बािहिरीने र भित्रिने पूर्व पश्चिम राजमार्ग र धरानचतरा सडकखण्ड मात्र संचालन रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार