Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

१४ घण्टादेखि बन्द त्रिभुवन राजपथ खुल्यो

Screenshot_20250823_12092-1755933397.jpg

सडक सुचारुपछि गुडेका सवारी

७ भदौ, हेटौँडा । पछिल्लो १४ घण्टादेखि अवरुद्ध देशकै जेठो राजमार्ग  त्रिभुवन राजपथ सञ्चालनमा आएको छ ।
राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटार र बाघझोराको बिचमा शुक्रबार राति अन्दाजी १० बजेको समयमा पहाडको ढिस्को सडकमा खस्न पुग्दा विगत १४ घण्टादेखि बाटो अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाको ३ ओटा  र नेपाली सेनाको एउटा हेव्वी इक्यूपमेन्टको मद्तले पहिरो हटाएपछि शनिबार मध्यान्ह १२ बजेबाट सडकखण्ड संचालनमा आएको हो।सडक बन्द हुदा पालुङबाट आएको तरकारी र गन्तव्यमा हिडेका सवारी विचमै रोकिएका थिए । पहिरो खस्दा एउटा मोटरसाइकल समेत पुरिएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । सडक एकतर्फी संचालनमा आएपछि सवारी आवागमन सहज बनेको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रमुख डीएसपी श्यामु अर्यालले जनाएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार