२३ फागुन, हेटौँडा । नेपाल विद्यार्थी संघ कृषि तथा वन विश्वविद्यालय वन संकाय हेटौडाले आयोजना गरेको सुशिल कोइराला मेमोरियल फरेष्ट्री इन्टर टेक्नीकल फुटबल गोल्डकप २०७४ मा पोखरा युनिर्भसिटी ए विजयी भएको छ । बुधबार समपन्न पोखरा युनिर्भसिटी ए र पोखरा युनिर्भसिटी बि बीचको फाइनल खेलमा पोखरा युनिर्भसिटी ए विजयी भएको छ । ए को तर्फबाट खेलको १६ औं मिनेटमा विमान प्रधानले गरेको एक गोलले नै पोखरा युनिर्भसिटी ए विजेता हुन पुगे भने पोखरा युनिर्भसिटी बि उपविजेतामा नै चित्त बुझाउनु पर्यो । विजेताले नगद १ लाख र शिल्ड र उपविजेताले नगद ५० हजार र शिल्ड प्राप्त गरेका थिए । आजको खेलको म्यान अफ द म्याच विमान प्रधान नै भए । त्यस्तै, प्रतियोगिताको खेलमा उत्कृष्ट गोल रक्षक पियू ए का सन्तोष केसी भएका थिए । उत्कृष्ट डिफेन्सर फरेष्ट्री ह्वाइटका दीपेश कार्की र उत्कृष्ट स्ट्राइकर पियु बि का आकाश गुरुङ भए । उत्कृष्ट मिल्ड फिल्डर फरेष्ट्री ब्लुका मनोज बुर्लाकोटी भए भने फरेष्ट्री ह्वाइटका सुरज विष्ठ खेल अवधिमा धेरै गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए । विष्ठले नगद १० हजार प्राप्त गरे । विजेता र उपविजेतालाई नेपाल विद्यार्थी केन्द्रिय संघका महामन्त्री कुन्दनराज काफ्ले, सहमहामन्त्री प्रेमराज जोशी, राजेश रौनियार, केन्द्रिय सदस्य प्रकाश सेढाई, सुमन भोम्जन खेलकुद प्रतिष्ठानका महासचिव तथा वडा अध्यक्ष सविन न्यौपाने, कांग्रेस पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सभापति राजु खतिवडा, ईकाइ सभापति प्रकाश तिवारीलगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



