Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

गणेश चतुर्थी पर्व आज मनाइँदै

ganesh-1024x638-1756260266.jpg

११ भदौ, हेटौंडा । गणेश चतुर्थी पर्व आज मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

बागमतीका विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
bagmati-pradesh-mukhyaman-1784279515.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने...

बागमतीमा मुख्यमन्त्रीले घटाए मन्त्रालय, ८ कायम
indra-baniya-1-(1)-1784273395.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...

एमाले उपाध्यक्ष पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर
Bishnu-Poudel_-468_edit_2-1784251865.jpg

१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...

थप समाचार