Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक महासंघको हेटौंडा उपमहानगरमा धर्ना र ज्ञापनपत्र

IMG-20250829-WA0004-1756480425.jpg

१३ भदौ, हेटौँडा। नेपाल शिक्षक महासंघ मकवानपुरले शुक्रबार हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएको छ ।
महासंघले  शिक्षा विधेयक २०८० विरोध गर्दै शुक्रबार १ घण्टा उपमहानगरपालिकाको कार्यलय परिसरमा धर्ना दिनुका साथै नगर प्रमुख मिना कुमारी लामालाई ज्ञापनपत्र बुझाएको हो । 
पूर्वघोषित कार्यक्रम  तथा शिक्षक महासंघ राष्ट्रिय समितिकाे आयाेजना अनुसार शिक्षक महासंघमा आवद्ध शिक्षक संघ संगठनका प्रतिनिधिहरूले शुक्रबार १२ बजेदेखि १ बजेसम्म हेटौँडा उपमहानगरको  गेटमा धर्ना दिनुका साथै सरकार र शिक्षक महासंघबिच भएको ९ बुँदे सहमति कार्यान्वयन नआएको, साउन १५ गते जारी हुने भनिएको विधेयक हाल सम्म जारी नभएको भन्दै ध्यानाकर्षण सहित ज्ञापनपत्र हेटौँडाका नगर प्रमुख  लामालाई बुझाएको शिक्षक महासंघ हेटौंडा, उपमहानगरपालिका आन्दोलन परिचालन समितिकाे व्यवस्थापन तथा शिक्षक महासंघ राष्ट्रिय समितिकाे आयाेजनामा ध्यानाकर्षण पत्र बुझाएको कृष्णप्रसाद  पोखरेलले जानकारी दिएका छन् ।
कार्यक्रममा आन्दोलन परिचालन समिति बागमती प्रदेशका अध्यक्ष दिपक  सिम्खडा, शिक्षक संघ/ सङ्गठन तथा महासंघमा आवद्ध घटक संस्थाका जिल्ला अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकामा आवद्ध शिक्षक संघ संगठनका अध्यक्ष र विद्यालय कर्मचारी परिषदका अध्यक्ष तथा प्रतिनिधिमूलक शिक्षक कर्मचारीहरूकाे  उपस्थिति रहेकाे आन्दोलन परिचालन समिति हेटौंडाका संयोजक कृष्णप्रसाद पाेखरेलले बताएका छन् । 

यस्तो छ शिक्षक महासंघ हेटौंडाको ज्ञापनपत्र 

IMG-20250829-WA0005-1756480425.jpg
IMG-20250829-WA0006-1756480519.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार