Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा गुडिरहेको अटोसंग राँगा ठोक्किदा बालक घाइते

Screenshot_20250907_12243-1757227182.jpg

२२ भदौ, हेटौँडा। मकवानपुरको मनहरीमा गुडिरहेको अटोसंग राँगा ठोक्किदा अटोमा सवार एक बालक घाइते भएका छन्।
शनिबार साँझ पुर्व –पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ लोथर बजारमा लोथरबाट मनहरीतर्फ आउँदै गरेको बा प्र ०३–००१ ह १५६० नम्बरको अटोलाई बाटो काटिरहेको राँगा ठोक्किएर सिङ्गले हान्दा अटोमा सवार मनहरी गाउँपालिका–७ बिजौना निवासी लक्ष्मी मोक्तानको पाँच वर्षीय छोरा आशिष मोक्तान घाइते भएका हुन्।

स्थानीय  निरज कुँवरको गोठमा बाधी राखिएको राँगा एक्कासी गोठबाट फुत्किएर अटोलाई ठोक्किन पुगेको थियो राँगाले हान्दा अटो पल्टिँदा बालक घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते बालकलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पुर्‍याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको र उनको निधार र वायाँ काँधमा भित्री चोट रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार