प्रभात तिमल्सिना २४ फागुन, निजगढ । चौथो निजगढ गोल्डकप प्रतियोगिता आजबाट निजगढमा शुरु भएको छ । प्रतियोगिताको समुद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले गरेका थिए । बिहिबार सुरु भएको प्रतियोगिताको पहिलो उदघाटन खेलमा भरतपुर फुटबल क्लबले विजयी सुरुवात गरेको छ । भरतपुर फुटबल क्लब र गोलबजार फुटबल क्लबबीच भएको खेलको निर्धारित ९० मिनेटको समय दुवै टिमबाट दुई दुई गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा भरतपुरले गोलबजारलाई चार का बिरुद्ध दुई गोलको अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा आक्रमक खेलेको भरतपुरको तर्फबाट खेलको ७ औं र १७औं मिनेटमा काभिष्म क्षेत्रीले दुई गोल गरी टिमलाई अग्रत दिलाएका थिए । दुई गोलले पछाडि परेको गोलबजारले पहिलो हाफको अतिरिक्तm समयमा जर्सी न. २३ का सुजन थापाको गोलको सहयोगले टिमलाई खेलमा फर्किएको थियो । त्यस्तै दोस्रो हाफको ११ औं मिनेटमा गोलबजारको तर्फबाट जर्सी न. ९ का अमन लामाले गोल गर्दै खेललाई बराबरी पुयाएका थिए । आजको खेलमा भरतपुर फुटबल क्लबका गोल रक्षक मनोज गुरुङ्ग म्यान अफदिम्याच घोषित भएका थिए । गोल्डकपमा नेपालआइस मुख्यप्रायोजन तथा निजगढ युवाक्लबको आयोजना रहेको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















