Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विप्लव नेतृत्वको नेकपाद्वारा खनालको राजिनामा माग (पत्रसहित)

Bakaiya-1520591591.jpg

२५ फागुन, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मकवानपुरका एक गाउँपालिकाका अध्यक्षको राजिनामा माग गरेको छ । नेकपाले शुक्रबार बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको राजिनामा माग गरेको हो ।

नेकपाले बकैया गाउँपालिका अध्यक्ष खनाललाई कार्यकक्षमै भेटेर जनताको विकास र समृद्धिको लागि राजिनामा गरेर सहयोग गर्न आग्रह गर्दै लिखित पत्र बुझाएको हो । बकैयाका इन्चार्ज प्रल्हाद गौतमले बुदाँगत रुपमा विभिन्न मागसहित खनाललाई राजिनामा गर्न पत्र दिएका छन् । बकैयाको योजना सञ्चालन र अनुगमन गर्न जनसत्तासंग सहकार्र्य गर्न, गाउँपालिका केन्द्र सार्ने निर्णय तत्काल बदर गर्न र जनप्रतिनिधिले स्वेच्छाचारी रुपमा विलासी गाडी तथा सेवा सुविधा रोक्न माग गर्दै राजिनामा गर्न माग गरेको छ । पत्रमा कम्युनिष्ट पार्टीको तर्फबाट जनपरिषद प्रमुख निर्दोष क्षेत्रीको हस्ताक्षर गरेका छन् । राजिनामा नदिए कारवाही हुने चेतावनी समेत नेकपाले दिएको छ ।

इन्चार्ज गौतमले बकैयाका उपाध्यक्ष सहित १२ वडाका वडा अध्यक्षलाई पनि राजिनामाको लागि लिखित रुपमा आग्रह गर्ने बताए ।

(पत्रकार यादव चौलागाईको सहयोगमा)

Bakaiya2-1520591592.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार