Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भिमफेदी कारागारमा मध्यरातमा झडप, २६० कैदी भागे

Screenshot_20250910_07112-1757467780.jpg

२५ भदौ, हेटौँडा। मकवानपुरकाे भिमफेदीमा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट २६० जना कैदीबन्दी फरार भएका छन्।
मध्य रातमा  कारागारकाे ‘क’ ब्लकमा रहेका ५०० बढी  केदीबन्दीहरूले तीन वटा गेट फुटाउने  प्रयास गर्दा कारागार सुरक्षार्थ खटेको सशस्त्र प्रहरी र प्रहरीले हवाई फायर गरेको थियो।हवाई फायर गर्दा पनि कैदीबन्दीले कारागारकाे पश्चिम तर्फकाे पर्खाल भत्काएर भागेका हुन् ।उक्त ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकाेमा करिब २६० भागेको र अरूलाई  नियन्त्रणमा लिएर फर्काइएकाे थियो ।
सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप समेत भएको बुझिएको छ। झडपमा प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड भएको छ। कार्यालयको फर्निचर, कम्प्युटर लगायतका सामान सबै जलेर नष्ट भएको छ। झडप सुरु भए लगत्तै नेपाली सेना कारागार पुगेको थियो।झडपमा सेनाले चलाएकाे गाेली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे छ । कारागारकाे गाडी लिएर भाग्ने क्रममा टायरमा गाेली चलाउँदा कैदीबन्दीलाई लागेको जनाइएको छ ।कैदीबन्दीहरूले कारागारमा ताेडफाेड र आगजनी समेत गरेका छन् ।  कारागारकाे अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेकाे कारागार प्रमुख पाैडेलले बताएका छन्।स्थिती नियन्त्रणमा लिन सेनाले २०० बढी हवाई फायर गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार