Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिल्ला वनद्वारा डढेलोसम्बन्धी सरोकारवालासंग अन्तरक्रिया

Ban-Dadelo-1520608990.jpg

२५ फागुन, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा डढेलोसम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सुख्खायाममा वन डढेलोको जोखिम बढि हुने भएकाले सरोकारवाला सबै सचेत रहनुपर्नेमा जोड दिए । उनले जिल्ला प्रशासन कार्यालय मकवानपुर सरोकारवालाहरुलाई यसतर्फ सचेत रहन आग्रह गरिरहेको भन्दै सामुदायिक वन, सामाजिक संघसंस्थाहरुलाई पनि आप्mनो क्षेत्रमा हुन सक्ने वन डढेलोबारे चनाखो रहन सुझाव दिए । उनले संचारमाध्यमले पनि वन डढेलोको नकारात्मक असरबारे सर्वसाधारणलाई सचेत गराउनु जरुरी रहेको प्रमुख जिल्ला अधिकारी बुढाको भनाई थियो । 

जिल्ला वन अधिकृत प्रल्हादप्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनाल, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, विशाल भट्टराई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष पञ्चमाया स्यांतान, पत्रकार प्रताप विष्ट लगायतले डढेलोबाट वनलाई जोगाउनु जरुरी रहेको भन्दै यसका लागि आफ्नोतर्फबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा मकवानपुरका ५ वटा सामुदायिक वन समूहलाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको थियो भने वन डढेलो नियन्त्रणको अभ्यास गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार