Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तुइनखोलाको पहिरो १२सय देखी १४सय घनमिटरको

FB_IMG_1758690205418_edit-1758690345.jpg

८असोज,हेटौंडा। मंगलबार साँझ मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोलामा  खसेको पहिरो गत शुक्रबार खसेको भन्दा ठूलो रहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार  मंगलबार साँझ खसेको पहिरो १२ सय देखि १४ सय घनमिटरको  रहेको  अनुमान गरिएको छ।

कार्यालयले बुधबार बिहाननबाट मुग्लिन र नारायणगढ तर्फ ४ ओटा हेव्वी इक्यूपमेन्टकले  पहिरो पन्छयाउने काम बिहानैबाट सुरु गरेको भएतापनि पहिरो पन्छयाउने  काम भोलि सम्म लाग्ने र भोली दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान गरेको  छ।
माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि, झर्न बाँकी रहेका साना तथा मझौला स्तरका ढुंगाहरू खस्न सक्ने सम्भावना कायमै रहेको सडक डिभिजनले जनाएको छ । सडक डिभिजन कार्यालय र स्थानीय प्रशासनले गैडाकोट हुदै कालिगण्डकी करिडोर, बुटवल पाल्पा हुदै सिद्धार्थ राजमार्ग, हेटौंडा हुदै त्रिभुवन राजपथ र कान्तिलोकपथ, सिस्नेरी दक्षिणकाली सडकखण्ड र शक्तिखोर फिलिङ्ग सडकखण्ड प्रयोग गर्न अनुरोध गरेको छ ।

Screenshot_20250924_10475-1758690390.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार