१५ असोज, हेटौंडा। बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिरको उकालोमा भएको दुर्घटनामा गम्भीर घाइते ४ मध्ये २ जनाको मृत्यु भएको छ।
बुधबार बिहान जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बस जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक उकालोमा ब्रेक फेल भई पछाडि सर्दा बसले सोही दिशातर्फ जाँदै गरेका ना १२ प ३३६० र म।प्र। ०३–०२४ प ४४९५ नम्बरका दुई मोटरसाइकललाई किचेको थियो ।बसले किच्दा दुबै मोटरसाइकलमा सबार बारा भरवलिया गाउँ बस्ने २५ वर्षीय मकेश्वर पटेल, २२ वर्षीया कलिता देवी, २० वर्षीया तानेया पटेल,२७ वर्षीय कञ्चन कुमार पटेल । त्यस्तै २६ वर्षीया कविता देवी र ३ वर्षीय बालक आयुष पटेल गम्भिर घाइते भएका थिए।
गम्भीर घाइते मध्ये बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २६ वर्षीया कवितादेवीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।उपचारका लागि उनीहरूलाई कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको हो । अन्य घाइते २ जनाको हेटौंडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
यता दुर्घटनापछि फरार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















