Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कुलेखानी जलाशयमा पानीको सतह १५०८ मिटर पुग्यो

Screenshot_20251005_07232-1759628328.jpg

१९ असोज, हेटौंडा। जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा पानीको सतह करिब पछिल्लो १२ घन्टामा करिब २ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले शनिबार साँझ १५०६ मिटर रहेको पानीको सतह आइतबार बिहान ६ बजेसम्म  बढेर १५ सय ८ मिटर पुगेको हो। 

शनिबार साँझ ६ बजे कुलेखानी जलाशयको सतह १ हजार ५ सय ६   मिटर थियो भने आइतबार बिहान ६ बजेसम्मको तथ्याङ्क अनुसार १ हजार ५  सय ८ मिटर पानीको सतह पुगेको छ  । दामन, पालुङ, चित्लाङ, मार्खु, फाखेल, वज्रवराही लगायत जलाधार क्षेत्रमा शुक्रवार रातीदेखि भारी वर्षा भएकाले पछिल्लो १२  घन्टामा जलाशयको सतह २ मिटर वढेको कुलेखानी प्रथम जलविद्युत आयोजनाले जनाएको छ। यो समाचार तयार पर्दा सम्म भन्ने पानी पर्ने क्रम रोकिएकोले यस वर्ष कुलेखानी ओभरफ्लो हुन सम्भावना नरहेको जनाइएको छ। यद्यपी हुन सक्ने जोखिमलाई मध्यनजर गरि सिमखोला तर्फ ढोका खोलिएको सशस्त्र प्रहरी बल सिमखोलाका प्रमुख प्रहरी निरीक्षक अमृत थापाले जानकारी दिएका छन् ।  कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने
congress-1776045222.jpg

३० चैत, हेटौंडा । नेपाली कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ।  संसदीय दलको नेता चयनमा अब ढिला...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1776044446.jpg

३० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...

भरूवा बन्दुकसहित २ जना पक्राउ
bharuwa-banduk-1776044139.jpg

३० चैत, हेटौंडा । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ४६...

भारतीय चर्चित गायिका आशा भोसलेको निधन

२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1775955306.jpg

२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु
IMG_0956-1775921835.png

२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ ।  शनिबार बिहान  मकवानपुरको भिमफेदी...

उपसभामुख ठाकुरले लिइन् शपथ
rubi-1775832898-177583329-1775870149.jpg

२८ चैत, हेटौंडा । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा...

मौसम सामान्यतया सफा रहने
Screenshot_20251013_06390-1775869960.jpg

२८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  अहिले कोशी, बागमती र गण्डकी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-silver-600X300-1775803252.png

२७ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार २०० रूपैयाँले बढेको छ। नेपाल...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg