चौकिटोलमा होल्डमा राखिएका सवारीहरू
१९ असोज, हेटौंडा। हेटौंडाबाट बैकल्पिक मार्ग हुदै काठमाडौँ हिडेका हजारौं सवारीलाई शनिबार साँझ देखिनै हेटौंडामा होल्ड गराइएको छ।
हेटौंडा हुदै काठमाडौँ जाने कुलेखानी - फाखेल, कुलेखानी सिस्नेरी र कान्तिलोकपथ सडकखण्डमा पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गरेर अत्यावश्यक बाहेकका सवारीलाई होल्डमा राखिएको छ । हेटौँडा १चौकीटोल, बुद्धचोक चौघडा लगायतका स्थानमा सवारीलाई होल्डमा राखिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। यता शनिबारको अविरल वर्षाका कारण भिमफेदी देखि सिमखोला र सिमखोला देखी फाखेल सडकखण्डमा दर्जनौ स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । अहिले पानी पर्ने क्रम रोकिएको र पहिरो हटाएपछि अत्यावश्यक सवारीलाई मात्र गन्तव्यमा पठाइने प्रहरी प्रवक्ता डिएसपी बोगटीले जानकारी दिएका छन्।पहिरो पन्छयाउन हेव्वी इक्यूपमेन्ट पहिरोगस्त स्थानमा पठाइसकेको र पानी नपरे पहिरो नखसे ३देखी ४ घण्टा भित्र फाखेल सडकखण्ड संचालन ल्याइने डिएसपी बोगटीले जानकारी दिएका छन्। यता मकवानपुरका प्रजिअ स्किम श्रेष्ठले सुरक्षाकर्मीको टोली पहिरोगस्त क्षेत्रको अनुगमनमा जाने, पहिरोगस्त क्षेत्रको अवस्था, सडकको अवस्था र काठमाडौं प्रशासनले रोकिएका सवारीलाई पठाउन आदेश दिएपछि मात्र होल्ड गरिएका सवारी संचालन गरिने बताइन ।
अहिले हेटौंडाबाट धरान चतरा, हेटौंडा - नारायणगढ सडकखण्ड मात्र संचालनमा रहेका छन्।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















