Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाका यी स्थानमा मंगलबार लाइन अवरुद्ध हुने

FB_IMG_1737764565931_edit-1759798445.jpg

२१ असोज,हेटौंडा। हेटौंडा सहित भिमफेदी र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार  विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। 

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार बिहान ८ बजेदेखि अपरान्ह १२ बजेसम्म
 चौघडा फिडर अन्तर्गत हेटौंडा बजार, स्कूलरोड, मेनरोड, हुप्रचौर, देविपथ, चौकिटोल ओरालो लगायतका स्थानमा विद्युत कटौती हुने त्यसैगरी दिउँसो १ बजेदेखि दिउँसो ५ बजेसम्म पदमपोखरी फिडर अन्तर्गत कमाने देखी फारलायन, रातोमाटे, पशुपतिनगर, सिमेन्टरोड, भोर्ले, ड्राइभर डाडा र वंशगोपाल फिडर अन्तर्गत
 सामरी देखी भिमफेदी १ किसेडी मकवानपुरगढी ५ आमभञ्याङ, कालिखोला लगायतका स्थानमा दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जनाइएको छ। 
फिडर अन्तर्गतका केही स्थानका ११/०.४ के भि प्रशारण लाइनको मुनी दायाँबायाँ रहेको रुखका हागाविगा  काट्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ।

FB_IMG_1759756100911-1759798446.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार