Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

यस वर्ष कुलेखानी नभरिने पक्का, पानीको सतह १५११ मिटर पुग्यो

Screenshot_20251009_14084-1760000067.jpg

२३ असोज, हेटौंडा ।  १ हजार ५ सय ३० मिटर सम्म पानी भण्डार गर्ने मिल्ने नेपाल विद्युत प्राधिकरणको व्याकपको रुपमा रहेको कुलेखानी जलाशय यस वर्ष नभरिने पक्का देखिएको छ ।

गत आइतबार बिहान  ६ बजेसम्मको तथ्याङ्क अनुसार १ हजार ५  सय ८ मिटर पानीको सतह पुगेको कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजे सम्म आइतबारको भन्दा ३ मिटर मात्र बढेर १ हजार ५सय ११ मिटर मात्र पुगेको छ। 
चित्लाङ, मार्खु, फाखेल, वज्रवराही लगायत जलाधार क्षेत्रमा गत शुक्रवार र शनिबार  भारी वर्षा भएपनि यस वर्ष जलाशय नभरिने भएको हो । गत वर्ष जलाशय भरिदा ठुलो क्षति पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन बाहिरिसकेको र अब ठुलो पानी पर्ने सम्भावना नरहेको जनाइसकेको छ। कुलेखानीको सहत भरिन अझै १९ मिटर बाँकी रहेको छ।  कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । कुलेखानी जलाशयक पानीले नेपाल विद्युत् प्रधिकरणको स्वामित्वमा रहेको कुलेखानी प्रथम, द्वितीय र तृतीय जलविद्युत आयोजनाबाट क्रममा ६० मेगावाट, ३२मेगवाट र १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुदै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
श्रीकृष्ण आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
Screenshot_20251107_13515-1762502854.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो
Screenshot_20251007_11590-1762502598.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी...

बकैया ११ मा भुसा बोकेको ट्रक पल्टिदा कान्तिलोकपथ अवरुद्ध
Screenshot_20251107_08055-1762482085.jpg

२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
Nepal-congress-1762479594.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...

रास्वपाको विस्तारित बैठक आजदेखि शुरु हुँदै
RSP-Nepal-Swatantra-Party-1762479311.jpg

२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ ।  चितवनको...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो
nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...

आईजीपी खापुङले आयोगलाई जवाफ पठाए
Chandr-kuber-khapung-1762478171.gif

२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1762478008.jpg

२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...

आइजिपी खापुङसंग स्पष्टीकरण माग
Chandr-kuber-khapung-1762395994.gif

२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...

थप समाचार